जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ। 
बुधवार राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो। 
बुकिङमा कमजोरी देखिएको हुनाले सहभागीहरूले प्रवेश गर्न पाएका छैनन्।