बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ। ८० वर्षको उमेरमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो।
खालिदा जिया केही महिनादेखि फोक्सो सङ्क्रमणका लक्षण देखिएपछि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

Copyright © 2025-2025 / Fatafat Times / All Rights Reserved.