नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ।
आज सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।