साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ।
शुक्रवार जस्तै सुन आज प्रतितोला एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, चाँदी एक हजार ९६० कायम भएको छ।
Copyright © 2025-2025 / Fatafat Times / All Rights Reserved.