Showing 651-660 of 3,302 items.
भदौ १८, २०८२
आज प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई हजारले बढेर सुनको मूल्य प्रतितोला द ...

भदौ १८, २०८२
एएफसी यू-२३ एसियन कप छनोट : नेपालले ताजिकिस्तानसँग खेल्दै

एएफसी यू–२३ एसियन कप छनोट आजदेखि सुरु भएको छ। बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ। ख ...

भदौ १८, २०८२
गायिका इन्दिरा गोलेको निधन

लोक तथा दोहोरी गायिका इन्दिरा गोलेको निधन भएको छ। काँठे भाकामा आफूलाई स्थापित गरेकी गायिका गोलेको निधन क्यान्सर रोगका कारण निधन भएको उनको पारिवारिक स् ...

भदौ १८, २०८२
प्रतिनिधि सभाको बैठक बस्दै

सघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत ...

भदौ १८, २०८२
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी

विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक सङ्घसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।विद्यालय शिक्षा विधेयक २०८० ...

भदौ १७, २०८२
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट

कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ।सह ...

भदौ १७, २०८२
राष्ट्रियताको कुरा गर्ने राजेन्द्र महतो विराटनगरमा भारतीय गाडी चढे

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो मंगलबार नेपाल पत्रकार महासंघको सभाहल विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका छन्। कार्यक्रममा ...

भदौ १७, २०८२
संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पारित

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ।समितिको मंगलबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदा ...

भदौ १७, २०८२
चाडपर्व लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि सञ्चालन हुने

आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार ख ...

भदौ १७, २०८२
अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ।अर्थ मन ...

हाम्रो सम्पर्क

  • बेलबारी टाइम्स एण्ड एडभरटाइजिङ्ग प्रा. लि. द्वारा सञ्चालित
    फटाफट टाइम्स डटकम
  • बेलबारी-१, मोरङ, कोशी प्रदेश, नेपाल
  • सम्पर्क नं.: ९८६९२५६२४४, ९८६२३१३०९०
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक: मुना खतिवडा
  • संचालक: मदन खतिवडा
  • व्यवस्थापक: निरज चौधरी