नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न अनुमति माग गर्दै शोभा पाठक जिल्ला सरकारी वकिल कार्यालय पुगेकी छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीसहित उनी आइतबार दिउँसो काठमाडौँस्थित सरकारी वकिलको कार्यालय पुगेकी हुन्।

Copyright © 2025-2026 / Fatafat Times / All Rights Reserved.