काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए।
शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

Copyright © 2025-2025 / Fatafat Times / All Rights Reserved.