Showing 1,691-1,700 of 2,449 items.
वैशाख १४, २०८२
राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी

नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठ ...

वैशाख १४, २०८२
राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै

नेपाल हक्की सङ्घले यही वैशाख १७ गते देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र वैशाख १८ देखि २६ गतेसम्म ‘राष्ट्रिय महिला हक्की प्रतियोगिता’ ...

वैशाख १४, २०८२
सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप् ...

वैशाख १४, २०८२
विदेशी उपहारहरू संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुप ...

वैशाख १४, २०८२
रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको ...

वैशाख १४, २०८२
ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की

नेकपा (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताए ...

वैशाख १४, २०८२
शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयो : सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ल ...

वैशाख १४, २०८२
मालवाहक ट्रक एकआपसमा ठेक्किएर आगलागी, चालक र सहचालक घाइते

धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान ६ बजे पूर्वतर्फ गइरहेको ...

वैशाख १४, २०८२
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग

नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन्। आइतबार ...

वैशाख १४, २०८२
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ?

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन ...

हाम्रो सम्पर्क

  • बेलबारी टाइम्स एण्ड एडभरटाइजिङ्ग प्रा. लि. द्वारा सञ्चालित
    फटाफट टाइम्स डटकम
  • बेलबारी-१, मोरङ, कोशी प्रदेश, नेपाल
  • सम्पर्क नं.: ९८६९२५६२४४, ९८६२३१३०९०
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक: मुना खतिवडा
  • संचालक: मदन खतिवडा
  • व्यवस्थापक: निरज चौधरी