Showing 1,521-1,530 of 2,416 items.
भदौ १३, २०८२
समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी प्रणालीले गर्दा नेपालमा अस्थिरता आएको बताएका छन्। शुक्रवार काठमाडौँमा आ ...

भदौ १३, २०८२
कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव

नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छिन्।शुक्रवार प्रतिनि ...

भदौ १३, २०८२
प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रिय सहमति आवश्यक : सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भूभाग भएको भन्दै राष्ट्रिय हितका मुद्दामा ...

भदौ १३, २०८२
कुवेतमा विषाक्त मदिरा सेवनका कारण श्रीमानको मृत्यु, पाँच दिनपछि श्रीमतीको पनि मृत्यु

धनकुटा महालक्ष्मी नगरपालिका-१ कटहरेका ४३ वर्षीय डम्बर मगरको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको थियो। वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि ...

भदौ १३, २०८२
‘लिपुलेक, लिम्पियाधुराको बारे संयुक्त राष्ट्र सङ्घमा कुरा उठाउन सरकारलाई खबरदारी’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संयुक्त राष्ट्र सङ्घमा लिपुलेक, लिम्पियाधुराको बारेमा कुराहरू हुनुपर्ने भन्दै सरकारलाई खबरदारी ...

भदौ १३, २०८२
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक महिलाको शव फेला

मोरङको बुढीगंगा गाउँपालिका–७ मा एक जना महिलाको शव नहरले बगाएर ल्याइरहेको अवस्थामा फेला परेको छ।सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा करिब ३० वर्ष उमेरकी द ...

भदौ १३, २०८२
साफ यू– १७ महिला च्याम्पियनसिप : आज नेपाल भारतसँग भिड्दै

साफ यू– १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ। नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे सुरु हुने छ। डबल राउन्ड रोबिन लि ...

भदौ १३, २०८२
चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक् ...

भदौ १३, २०८२
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ। सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा ...

भदौ १३, २०८२
मन्त्री न्यौपानेको ऐतिहासिक निर्णय : गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्णयअनुसार स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निम ...

हाम्रो सम्पर्क

  • बेलबारी टाइम्स एण्ड एडभरटाइजिङ्ग प्रा. लि. द्वारा सञ्चालित
    फटाफट टाइम्स डटकम
  • बेलबारी-१, मोरङ, कोशी प्रदेश, नेपाल
  • सम्पर्क नं.: ९८६९२५६२४४, ९८६२३१३०९०
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक: मुना खतिवडा
  • संचालक: मदन खतिवडा
  • व्यवस्थापक: निरज चौधरी